सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

राति सात बजे बन्दसत्र बोलाइनु धाँधलीको संकेत : भिम रावल

49
Sana Kishan

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले संस्थागत छलफलबिना राति सात बजे बन्दसत्र बोलाइनु धाँधलीको संकेत भएको बताएका छन् ।

ट्विटरमार्फत नेता रावलले संस्थागत छलफल नगरी राति सात बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्रै नभएर धाँधलीको संकेत भएको बताएका हुन् ।

Arus
Karnali Traders

दिनभरी बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र उल्लेख गर्दै लेखेका छन्‚ ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्यमात्र होइन‚ धाँधलीको संकेत पनि हो ।’

Nepali Khaja

नेता रावलले यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने बताए । मकालु खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.