सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बाजुरा जिल्लामा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु

55
Sana Kishan

बाजुरा –बाजुरामा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Arus
Karnali Traders

सदरमुकाम मार्तडीबाट जडाङ्गातर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आइतबार विहान दुर्घटनामा परेको थियो । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.