सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ जना घाइते

79
Sana Kishan

नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
ना ६ ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको हो । मृतकहरुको सनाखत हुन बाँकी छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोट पु¥याइएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । उपहार खबर बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.