सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

के तपाईंलाई मुख गन्हाउने समस्या छ ? अपनाउनुहोस् यी उपाय !!

85
Sana Kishan

पुदिनाको कमलो हाँगा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नून मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन । एक कप पानीमा एकएक चम्चा सुप र अलैँची राखी उमाल्ने र पिउने गर्नाले वा अलैँची सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउँदैन ।

Karnali Traders

एक चम्चा दालचिनीलाई मसिनो टुक्रा पारी पानीमा भिजार उमाल्ने अनि उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुर्गन्ध हट्दछ ।कागती मिलाएको पानीले मुख कुल्ला गर्नाले मुखमा सुगन्ध फैलिन्छ ।सुकमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकुमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ । gnewsnepal.com बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.