सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।

Sana Kishan

उनले आफ्नो सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका छन् । ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै भुसालले उम्मेदवारी दिने घोषणा गरेका हुन् । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.