सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा कांग्रेस सभापति चतुरबहादुर चन्दले गरे पदभार ग्रहण 

53
Sana Kishan

बैतडी – नेपाली कांग्रेस बैतडीका नवनिर्वाचित सभापति चतुरबहादुर चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार कांग्रेस बैतडीको कार्यालयमा भएको एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेका हुन् ।

सभापति चन्दलाई निवर्तमान सभापति नरेन्द्रसिंह थापाले माइन्युट हस्तान्तरण गर्दै पद हस्नतान्तरण गरेका थिए ।  पद्भार ग्रहण कार्यक्रममा बोल्दै सभापति चन्दले बैतडी कांग्रेस अब कुनै गुट उपगुट नरहेको र सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्ने बताए । उनले भने ‘निर्वाचनको समयमा समूह बनेर चुनाव लडेपनि अब कांग्रेस एक भएर अघि बढ्छ । यसका लागि जिल्ला नेतृत्वले पहल गर्छ ।’

Arus
Karnali Traders

नेपाली कांग्रेस बैतडीको हालै सम्पन्न अधिवेशनले चतुरबहादुर चन्दलाई भारी मत सहित सभापतिमा चयन गरेको हो ।  सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.