Bedkot Samudayik Ban

चिसो मौसममा हरेक दिन २ केस्रा लसुन !!

Sana Kishan
Total
14
Shares

हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ । चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ । र, शरीरलाई चिसोबाट बचाउँछ । चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । यो मौसममा लसुनको केस्राले धेरै फाइदा गर्छ ।

Arus

चिसोमा काँचो लसुन खानुका फाइदाहरु
–लसुनले रोग प्रतिरोधी क्षमता बढाउँछ । इन्फेक्शन र फ्लुबाट बचाउँछ ।
–लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ । साथै, मुटु स्वस्थ राख्छ ।
–चिसोमा लसुनको सेवन गर्नाले जाडोमा जोर्नी दुख्ने समस्या कम हुन्छ ।
–उच्च रक्तचापका बिरामीहरुले लसुनको सेवन गर्दा रक्तचाप सन्तुलनमा आउँछ ।
–लसुनको सेवनले रक्तसञ्चार राम्रो हुन्छ ।

कुन समयमा सेवन गर्ने ?
लसुनको सेवन बिहान खाली पेटमा गर्नुपर्छ । यसले लसुनमा हुने औषधिय गुणलाई बढाउँछ । यसका लागि घ्यूमा थोरै समय पकाएर खाँदा झनै राम्रो हुन्छ । रातोपाटी बाट सभार

Karnali Traders

Total
14
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
14
Share