Bedkot Samudayik Ban

कागती खानुको यती धेरै फाईदा तपाईंलाई थाहा छ ?

Sana Kishan
Total
54
Shares

१. ताजा कागतीको रसलाई चिसी मिस्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ति बढाउँछ, दिमागलाई शान्त राख्छ ।

Arus

२. मनतातो पानीसँग कागती रस थोरै नुन राखेर खाँदा शरीरलाई तातो बनाउँछ ।

३. बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकी निको हुन्छ ।

४. कागतीको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउँछ ।
५. रगतलाई शुद्ध राख्छ, छालाका सम्पूर्ण रोगहरू निको हुन्छन् ।

६. नियमित कागतीको सेवनले हैजा भगाउँछ ।

Karnali Traders

७. एक लिटर मनतातो पानीमा १०–१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवं कोलेस्ट्रोल घटाउँछ । gnewsnepal.com बाट सभार

Total
54
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
54
Share