Bedkot Samudayik Ban

एसिडीटी बढ्यो भने यी १० काम गर्नुस् तपाइँलाई एसिडिटीबाट मुक्ति मिल्छ !!

Sana Kishan
Total
2
Shares

खाना नपचेर वा फुड पोइजनिङ जस्ता समस्याले अधिकाँश मानिसलाई पेटको समस्या हुन्छ । पेटमा अम्लीय पदार्थ अर्थात एसिडिटी बढ्ने समस्या त आमरुपमा नै पाइन्छ ।एसिडीटी बढ्यो भने यी १० काम गर्नुस् तपाइँलाई एसिडिटीबाट मुक्ति मिल्छः

Arus

१ एक गिलास तातो पानीमा एक चुट्की कालो मरिचको चूर्ण र कागती नियमित सेवन गर्नुस् ।

२ सलादकोरुपमा मुलाको सेवन गर्नुस् । कालो नून र कालो मरिच छर्केर खानुस् ।

३ जाइफल र सुठोको टुक्रा पारेर सेवन गर्दा एसिडीटी नियन्त्रण हुन्छ ।

४ खाना खाएपछि एक चम्चा जिरा खाने गर्नुस् एसिडीटी कम हुन्छ ।

५ पिप्पली चूर्ण र मह मिसाए चाट्नुस् यसले पेट सफा राख्छ ।

६ चीसो दुध सेवन गर्नुस् ।

Karnali Traders

७ दिनमा आधा आधा चम्चा सोप, अमला र गुलावको फुलको रस सेवन गर्दा एसिडिटी नियन्त्रण हुन्छ ।

८ नियमितरुपमा खाली पेटमा तातो पानी पिउँदा एसिडिटी बढ्छ ।

९ नरियलको पानीले पनि एसिडिटीबाट आराम दिलाउँछ ।

१० ल्वाङ चुस्दा पनि एसिडिटी नियन्त्रण हुन्छ ।

gnewsnepal.com बाट सभार

 

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share