Bedkot Samudayik Ban

खाली पेटमा दुध चिया पिउनुहुन्छ ? हुनसक्छ यस्तो खतरा !

Sana Kishan
Total
16
Shares

अधिंकाश मानिसहरु आफ्नो दैनिकी चियाको चु’स्कीबाट शुरु गर्छन् । प्राय जसो मानिस बिहान उठी मुख धोई खाली पेटमा नै चिया पिउने गर्दछन् । अझ् कति व्यक्तिहरु बिहान् मुख पनी न’धोई चिया पिएर आफ्नो दिनको शूरुवात गर्दछन् ।

Arus

मानिसले चिया गर्मीमा भन्दा अझ् जाडोको मौसममा धेरै चिया पिउने गर्दछन् । यसरी दैनिक खालि पेटमा चिया पिउनु हा’निकारक हुनुको साथै धेरै चिया पिउनाले बिभिन्न प्रकारको रो’गहरु लाग्ने गर्दछन् । धेरै व्यक्तिलाई यो कुरा थाहा नहुन पनी सक्छ अनि थाहा पाएका व्यक्तिले जानी जानी पनी अन्जान बनिरहेका हुन्छन् ।

यसरी खाली पेटमा चिया पिउँदा र धेरै चिया पिउँदा हाम्रो स्वास्थयमा के–के स’मस्या देखिन्छ तल दिईएको छ ।– प्रो’स्टेट क्या’न्सरः खाली पेटमा चिया पिउनाले पुरुषमा प्रा’स्टेट क्या’न्सर हुनेकुरा धेरै अध्ययन पछि पत्ता लागेको कुरा हो ।

त्यसैले खा’लीपेटमा चियाको से’वन नगरी मनतातो पानी पिएर स’चेर रहनुहोस् । चि’डचिडापनः एउटा यस्तो स’मस्या हो, जहाँ आफूलाई एकदमै थ’काई लाग्ने, काम प्रति जा’गर नआउने र झ’र्को लाग्ने गर्दछ । बिहान खालीपेटमा चिया पिएमा फ्रे’स होइन्छ भन्ने गलत धारणाको कारणले गर्दा यस्तो स’मस्या ब’ढ्दै गइरहेको छ ।

विहान खाली पेटमा चियाले नभएर तातोपानी फ्रे’स गराउने कारणले गर्दा तातो पानी पिउने बानी बसाल्नुपर्दछ ।– ग्या’सको स’मस्या ः चिया के’मिकलबाट बनेको हुन्छ, चियामा हाल्ने मसलाहरु र चीन मि’क्स हुदापेटमा ग्यास जमेर पे’टसम्बन्धी अनेक रो’ग सिर्जना हुन्छ ।–

शरीरलाई हानी : चिया पिउनाले शरीरमा प्रो’टिन र अन्य पोषण तत्वको अवशोषण सहि तरिकाले हुदैन् । यहि कारणले शरीरलाई एकदमै हा’नी र रो’ग नि’म्त्याउँछ ।

वाकवाकी ला’ग्ने : कहिलेकाहि वा’कवाकी भएमा खानालाई दो’ष दिने बानी धेरैको हुन्छ । तर खानाले नभएर चियाले वा’कवाकी हुनसक्दछ ।

चियामा टे’निन पाइन्छ, यहि कारणले गर्दा वा’न्ता हुन्छ ।

१.खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक प’दार्थ सोस्ने क्ष’मता कम हुन्छ ।

२. खाली पेटमा कालो चिया पिउँदा पेट फु’ल्छ ।

३. चियाले खाली पेटमा ग्याष्’ट्रिक म्यू’कोसा बढाउँदछ जसले कम भोक लाग्छ ।

Karnali Traders

४. चिया ए’सिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा ए’सिडिटी बढ्दछ ।

५. चियामा टो’निक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बा’न्ता आउला जस्तो भान हुन्छ ।

६.एक दिनमा ४÷५ कप चिया पिउँदा पुरुषलाई प्रो’स्टेट क्या’न्सरको स’म्भावना बढ्छ ।

७. खाली पेटमा दुध हालेको चिया पिउँदा थ’कान महसुस हुन्छ र इ’रिटेसन बढ्छ ।

८.धेरै कडा चिया पिउनेहरुमा अ’ल्सर हुने ख’तरा बढि हुन्छ ।

९.अदुवा हालेको चिया खाली पेटमा पि’उँदा ग्याँसको स’मस्या हुनसक्छ ।

१०.चियामा क्या’फिन, ए’ल–र्था’सनन र थि’योफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अ’पचको सम्भावना हुन्छ । gnewsnepal.com बाट सभार

Total
16
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
16
Share