सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लाको छाङरू र तिंकर पुगेका गणकलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो

दार्चुला – जिल्लाको छाङ्गरू र तिंकरमा जनगणना गर्न गएका गणकहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ।

जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीसहितको टोलीलाई बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले खलङ्गा ल्याएको हो।तीन दिनमा त्यहाँको गणना सकेर उनीहरु बिहिबार खलंगा पुगेका हुन्।

Sana Kishan

तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरी खलङ्गा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले बताए। गणकहरू साढे तीन दिन हिँडेर छाङ्गरू र तिंकरमा जनगणना गर्न पुगेका थिए। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.