Bedkot Samudayik Ban

दार्चुला जिल्लाको छाङरू र तिंकर पुगेका गणकलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो

Sana Kishan
Total
122
Shares

दार्चुला – जिल्लाको छाङ्गरू र तिंकरमा जनगणना गर्न गएका गणकहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ।

Arus

जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीसहितको टोलीलाई बिहीबार सुर्खेतबाट आएको हेलिकोप्टरले खलङ्गा ल्याएको हो।तीन दिनमा त्यहाँको गणना सकेर उनीहरु बिहिबार खलंगा पुगेका हुन्।

तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरी खलङ्गा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले बताए। गणकहरू साढे तीन दिन हिँडेर छाङ्गरू र तिंकरमा जनगणना गर्न पुगेका थिए। गोदावरी न्युज बाट सभार

Karnali Traders

 

 

Total
122
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
122
Share