Bedkot Samudayik Ban

नेपालको शानदार जित

Sana Kishan
Total
2
Shares

महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराएको हो । जीतसँगै नेपालको छनोटको सम्भावना कायमै छ । २८ रनको सानो लक्ष्य नेपालले मात्र ३ दशमलव ३ ओभरमा एक विकेट गुमाएर पुरा ग¥यो ।

Arus

नेपालका इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा २७ रनमा अलआउट भएको थियो । कुवेतका लागि प्रियादा मुराली बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका संगीता राई र कप्तान रुविना क्षेत्रीले तीन–तीन विकेट लिए भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीको नाममा एक–एक विकेट रह्यो । पहिलो खेलमा हङकङसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।  मकालु खबर  बाट सभार

Karnali Traders

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share