Bedkot Samudayik Ban

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोली सार्वजनिक बिदा

Sana Kishan
Total
86
Shares

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोली दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गरेर गाउँपालिका क्षेत्रमा धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।

Arus

स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलीका लागि बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए ।

मंसिर ५ गते बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार धुरा मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सगुन खबर बाट सभार

Karnali Traders

Total
86
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
86
Share