Bedkot Samudayik Ban

बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबार र शुक्रबार सार्वजनिक बिदा

Sana Kishan
Total
150
Shares

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गरेर गाउँपालिका क्षेत्रमा धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।

Arus

स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि बिहीबार र शुक्रबार बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए । मंसिर ५ गते बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार धुरा मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सगुन खबर बाट सभार

Karnali Traders
Total
150
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
150
Share