सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु

कैलाली – कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका ७ का ५५ वर्षीय देव बहादुर बोहराको मृत्यु भएको हो ।

Sana Kishan

शिकारी समूहले वन्यजन्तुको शिकार गर्न सुनपाल सामुदायिक वनमा बिच्छाएको विद्युतीय धरापमा परी बोहराको मृत्यु भएको प्रहरीले बताएको छ ।मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.