सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा एक किशोर मृत फेला

दार्चुला – जिल्लामा एक किशोर मृत फेला परेका छन्। जिल्लाको लेकम गाउँपालिका ६ तेलिगाउँका सुबास नाथ घर नजिकै बन्साडी भन्ने ठाउँमा मृत फेला परेका हुन्।

Sana Kishan

अन्दाजी १६ वर्षीय नाथ बुधबार बिहान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.