Bedkot Samudayik Ban

दुई युवकबीच कुटाकुट हुँदा डोटीमा एकजनाको मृत्यु

Sana Kishan
Total
72
Shares

डोटी– दुई युवकबीच कुटाकुट हुँदा आइतबार दिउँसो एकजनाको मृत्यु भएको छ।

Arus

मृत्यु हुनेमा बोगटान गाउँपालिका–१ उल्टेपानी बस्ने ४९ वर्षीय धनबहादुर मगर रहेको प्हरीले जनाएको छ। कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बोगटान–१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा कुटाकुट भएको थियो।

सोह िक्रममा घाइते भएका धनबहादुरलाई उपचारका लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Karnali Traders

प्रहरीले चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको बताइएको छ। गोदावरी न्युज बाट सभार

 

Total
72
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
72
Share