Bedkot Samudayik Ban

के तपाईंको घरमा अचानक बढ्न थाल्यो खर्च ? ध्यान दिनुहोस् यी कुरामा !

Sana Kishan
Total
2
Shares

वास्तुशास्त्रका अनुसार घरमा राखिने हरेक वस्तुको आ–आफ्नै दिशा हुने गर्दछ। भनिन्छ, हामीले जुन दिशामा सामान राख्छौँ, त्यसको प्रत्यक्ष असर हाम्रो जीवनमा समेत पर्ने गर्दछ। कुनै घरमा कुनै न कुनै कुरामा सबै विवाद हुने गर्दछ वा उस घरका सदस्य प्रायः विरामी हुने गर्दछन् भने त्यसको कारण वास्तु दोष हुन सक्दछ।

Arus

आज हामी तपाईलाई कुनै यस्तो कुराका बारेमा जानकारी दिदैछौँ, जसको ध्यान राख्दा वास्तु दोषबाट बच्न सकिन्छ। यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडि नै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।

यो पनि पद्नुहोसः भूलेर पनि नगर्नुहोस् भान्सा कोठामा यी गल्ती, नत्र हुन्छन् पूरै परिवार कंगालःभान्साकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ। भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ।

भान्सा कोठामा के–के गल्ती हुनु हुँदैन?भान्साकोठा भित्र मन्दिर हुनु हुदैनः जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने मानिसको दिमाग सदैव रिसले बास गर्छ। परिवारका सदस्यमा रगत सम्बन्धि समस्या हुन सक्दछन्।उपायः मन्दिरलाई भान्साकोठाबाट हटाएर कतै अन्त स्थापित गर्नुस्।

Karnali Traders

भान्साकोठा भित्र अन्न भण्डार हुनुः भान्साकोठा भित्र अन्न भण्डार हुँदा घरमालिकलाई नोकरी तथा व्यापारमा कठिनाइको सामान गर्नुपर्ने हुन्छ।उपायः यसबाट बच्नको लागि अन्न भण्डामा चाँदीका सिक्का राख्नुस्।भान्छाकोठा र बाथरुम सीधा पर्नुः भान्छाकोठाको अगाडी बाथरुम भएको घरमा बस्नेको स्वास्थ्य ठिक हुँदेन। साथै कन्याको जीवन अशान्त रहने गर्छ।
उपायः बाथरुममा कचौराभरी नुन राख्नुस् र समय–समयमा बदलीरहनुस्।

घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनुः घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु हुँदैन। मुल गेटको सामुको भान्साकोठा घरका सदस्यको लागि अशुभ मानिन्छ।
उपायः मुल ढोका र भान्छाकोठाको बीचमा पर्दा लगाउनुस्। gnewsnepal.com बाट सभार

 

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share