Bedkot Samudayik Ban

अनौठा दृष्य देखिन्छन् बजारमा भएका …

Sana Kishan
Total
26
Shares

अनौठा दृष्य देखिन्छन् बजारमा भएका।

Arus

उदाहरणहरू भेटिन्छन् संसारमा भएका।

प्रायः बन्छन् भत्किन्छन् सम्बन्धहरू यहाँ,

टिक्दैनन लामो समय कारोबारमा भएका।

न्यायाधीशले न्याय माग्नुपर्ने देशमा बस्छुँ,

व्यापारमा छन् सत्तामा सरकारमा भएका।

विज्ञापन हो दुनियाँ श्रिङ्गारको मूल्य हुन्छ,

झुट्टा हुन्छन् धेरै खबर समाचारमा भएका।

Karnali Traders

मजाक जस्तै नबनून् गरिएका निर्णयहरू,

अक्सर हलुका देखिन्छन् हतारमा भएका।

विचार सपना अनि व्यवहार बिपना जस्तै,

जनताका हुदैनन् नि बालुवाटारमा भएका।

Total
26
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
26
Share