Bedkot Samudayik Ban

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

Sana Kishan
Total
42
Shares

डडेल्धुरा – डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

Arus

सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । घाइते सात जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य रहेको छ । घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । सगुन खबर बाट सभार

Karnali Traders
Total
42
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
42
Share