Bedkot Samudayik Ban

करेन्ट लागेर बझाङमा एक बालकको मृत्यु

Sana Kishan
Total
36
Shares

बझाङ – बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका –५ का १२ वर्षीय बिरे कुँवरको राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Arus

शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सगुन खबर बाट सभार

Karnali Traders
Total
36
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
36
Share