सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ जिल्लामा एक महिनापछि जयपृथ्वी राजमार्ग सुचारु

बझाङ–बझाङको जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । असोज ३१ देखि कात्तिक ३ गते सम्म परेको बेमौसमी वर्षाका कारण सेती नदीले राजमार्गमा क्षति पुर्याएपछि सडक अवरुद्ध बनेको थियो ।

नारुगौडामा बम विस्फोट गरेर र जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर राजमार्गलाई शनिबारदेखि सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

Sana Kishan

बाटो खुलेसँगै शनिबार बिहान देखि साना तथा ठूला गाडीहरु नियमित रुपमा चल्न थालेका छन् । राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा महंगी बढ्नुका साथै कालो बजारी मौलाएको थियो । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.