Bedkot Samudayik Ban

बाजुरा जिल्लामा मृत अवस्थामा चितुवा फेला

Sana Kishan
Total
22
Shares

बाजुरा – जिल्लामा एक चितुवा मृत अवस्थामा फेला परेको छ। शुक्रबार बुढीगंगा नगरपालिका ६ फालासैन र त्रिवेणी नगरपालिका ८ कालापानीको बीचमा रहेको बुढीगंगा नदी किनारमा उक्त चितुवा भेटिएको हो।

Arus

उक्त घाइते अवस्थामा भेटिएको चितवाको उद्धार गर्न डिभिजन वन कार्यालयमा खबर गरेपछि चितुवा भएको ठाउँमा पुग्दा मृत्यु भइसकेको थियो। शनिबार पोष्टमार्टम गर्दा पेटमा थुप्रै जुका भेटिएकोले चितुवा रोगले मरेको हुनसक्ने जिल्ला पशुसेवा कार्यालका कार्यालय प्रमुख पशुपति नाथले बताएका छन्।

अन्दाजी १५ वर्षिया उक्त मृत चितुवालाई सरोकारवाला सबैको रहोबरमा खाल्डोमा पुरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजन कुँवरले बताए। गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
22
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
22
Share