Bedkot Samudayik Ban

प्रेस सेन्टर बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन

Sana Kishan
Total
26
Shares

बैतडी – प्रेस सेन्टर बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन भएका छन् । शनिबार सम्पन्न पाचौं अधिवेशनबाट भट्टको अध्यक्षतमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

Arus

प्रेस सेन्टरको उपाध्यक्षमा गोकर्ण बोहरा, सचिवमा जनक साउँद, कोषाध्यक्षमा डिआर भट्ट, सहसचिवमा हरिसिंह साउँद लगायत अन्य सदस्यहरु रहेका छन् ।

यस्तै अधिवेशनबाट भरत खत्री र गम्भीर दयाल प्रदेश प्रतिनिधिको रुपमा चयन भएका प्रेस सेन्टर बैतडीका पूर्व संयोजक चन्द्रकान्त अवस्थीले बताए । सगुन खबर बाट सभार

Karnali Traders

Total
26
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
26
Share