सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वास्तुशास्त्रः घरमा यी पाँच दोष भए टिक्दैन पैसा, तनावमा रहन्छन् सदस्य

वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ ।

यस्ता छन् वास्तुदोषः

– वास्तुमा उत्तर–पूर्वलाई धन आगमनको दिशा मानिन्छ । यो दिशामा गह्रुँगो सामान र फोहोर राख्दा धन आगमनमा हानी हुन्छ र घरमा पैसा टिक्न पाउँदैन ।

World Link Ads
Mahakali Polytechnic

– उत्तर–पश्चिम दिशामा अँध्यारो हुनु हुँदैन । यो दिशाको सिधा सम्बन्ध पैसासँग हुन्छ । घरको यो कुनामा अँध्यारो हुँदा पैसा खर्च भइरहन्छ ।

Sana Kishan

– वास्तुका अनुसार दक्षिणलाई यमको दिशा मानिन्छ । यो दिशामा ढोका राख्नु हुँदैन र पैसा, गरगहनालगायतका आफ्ना सम्पत्ति केही पनि संचय गर्नु हुँदैन ।

– घरका मूलीको कोठा दक्षिण–पूर्व दिशामा नुहँदा घरमा आर्थिक समस्या आइरहन्छ ।

– उत्तर–पूर्व दिशामा किचन हुँदा घरको आर्थिक स्थिती गडबड हुन थाल्छ । यसका साथै घरका सदस्य बिरामी हुन्छन् र पैसा खर्च हुन थाल्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.