Bedkot Samudayik Ban

शेयर बजार ३२ अङ्कले घट्यो

Sana Kishan
Total
18
Shares

कारोबार हुने हप्ताको अन्तिम आज बिहीवार शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा झरेको छ ।

Arus

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ कम्पनीका ९८ लाख ६२ हजार कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । उज्यालो अनाइनबाट सभार

Karnali Traders

Total
18
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
18
Share