सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानन्यायाधीशमाथि छानबिन गर्न संसद बोलाउनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले प्रधाानन्यायाधीशमाथिको आरोप संसदले छानबिन गर्नुुपर्ने बताएका हुन् । उनले अदालतमा देखिएको समस्याबारे सरकारले बोल्नुपर्ने पनि धारणा राखे ।

Sana Kishan

प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, भ्रष्टाचार गरेको, न्यायपालिकामा अनियमितता रोक्न नसकेको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि प्रदर्शन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । अनलाइनखबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.