Bedkot Samudayik Ban

जात्राका लागि बैतडी जिल्लामा दुइ नगरपालिका द्वारा सार्वजनिक बिदा

Sana Kishan
Total
28
Shares

जात्राका लागि बैतडीका दुई स्थानिय तहले सार्वजनिक बिदा दिएको छ । जिल्लाको मेलौली भगवती मन्दिरमा भव्य जात्रा लाग्ने भएकाले आज र भोलि दुई दिन मेलौली नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

Arus

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका उपप्रमुखर राधा ओझाले जानकारी दिए । जात्रा हेर्न सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्ला र भारत, उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

पवित्र मनले मेलौली भगवती मन्दिरमा दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने लगायतका धार्मिक विश्वाश रहि आएका छन् । यस्तै दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको गढीमा स्थीत प्रसिद्ध जगन्नाथ मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीका दिन आज जात्रा लाग्ने भएकाले बिदा दिइएको नगरपालीकाले जनाएको छ । सगुन खबर बाट सभार

Karnali Traders

Total
28
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
28
Share