सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका अधिकांश गाउँ टोलमा नेपाल टेलिकमको सेवा अवरुद्ध !!

सरोकारवाला निकायले चाँसो नदेखाउँदा जनजीवन प्रभावित

बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका १ वडा भित्र पर्ने पाली पसिका लगायत नजिकका गाउँमा टोलमा नेपाल टेलिकमको अवरुद्ध नेटवर्क सेवा अझै बन्न सकेको छैन ।

नेटवर्क बिग्रेको महिनौ बितिसक्दा पनि सरोकारवाला निकायले चाँसो नदेखाउँदा जनजीवन प्रभावित बनेको छ ।

Sana Kishan

गाउँमा 4G सेवा विस्तार त परैको कुरा हो बल्ल तल्ल 2G आउने गर्थ्यो आज भोलि त्यो पनि आउन छोडेको स्थानियको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

पहिले घरबाहिर आउँदा आउने नेटवर्क अहिले माथि डाँडामा चढ्दा मात्रै अलि अलि नेटवर्क आउने स्थानीयको जन गुनासो छ ।

Dirghayu Ads

अनलाईन पढाई गर्ने विद्यार्थी ईमेल इन्टरनेट प्रयोकर्ताहरु र आवस्यक परेको बेला फोन प्रयोग गर्न नपाउँदा यहाँका जनता निकै मारमा रहेको स्थानिय बताउँछन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.