Bedkot Samudayik Ban

भयो के अच्चम्मै ….

Sana Kishan
Total
2
Shares

भयो के अचम्मै, चुडिएछ तार
जहानै रहेन जुनी भो बेकार

Arus

नथाम्नै कलेको न दिलै सकिन्छ
खुसी खोज्दा दुःख पर्यो उपहार

नजन्नै सके यो जुनीको रहस्य
नबुझ्नै सकियो दुनियाँ संसार

म निर्धो भए की डराए असाध्यै
म भागेछु गर्नै छोडी उपकार

Karnali Traders

रमेश पन्त “मीतबन्धु” को झु्ल्के घाम गजल सङ्ग्रह बाट 

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share