Bedkot Samudayik Ban

छोरो सयौं रहर बोकेर सहर पसेको छ ….

Sana Kishan
Total
14
Shares

छोरो सयौं रहर बोकेर सहर पसेको छ।

Arus

नजा भन्दा नि मानेन भर्खर पसेको छ।

छोराको खुसीको लागि ज्यान दिने मा,

रुँदैछिन मनमा कुन्नी के डर पसेको छ।

संसारै जितोस छोराले आमाको लागि,

छोरो गएकै दिन चिन्ता घर पसेको छ।

तिम्रो खुसीको लागि मर्छु भन्नेको पनि,

Karnali Traders

तीखो वचन मुटुमा अक्सर पसेको छ।

बा ले मेहनत गरेर जम्मा गरेको सारा,

ढुकुटी रित्याउने भो बादर पसेको छ।

तिमी देवता ठानेर भाकल नगर्नु अब,

तिम्रो यो मन्दिरभित्र पत्थर पसेको छ।

Total
14
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
14
Share