सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छोरो सयौं रहर बोकेर सहर पसेको छ ….

छोरो सयौं रहर बोकेर सहर पसेको छ।

नजा भन्दा नि मानेन भर्खर पसेको छ।

छोराको खुसीको लागि ज्यान दिने मा,

World Link Ads
Mahakali Polytechnic

रुँदैछिन मनमा कुन्नी के डर पसेको छ।

संसारै जितोस छोराले आमाको लागि,

छोरो गएकै दिन चिन्ता घर पसेको छ।

Sana Kishan

तिम्रो खुसीको लागि मर्छु भन्नेको पनि,

तीखो वचन मुटुमा अक्सर पसेको छ।

बा ले मेहनत गरेर जम्मा गरेको सारा,

ढुकुटी रित्याउने भो बादर पसेको छ।

तिमी देवता ठानेर भाकल नगर्नु अब,

तिम्रो यो मन्दिरभित्र पत्थर पसेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.