सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा एक दम्पतीले गरे आत्महत्या

डोटी – डोटीमा एक दम्पतीले आत्महत्या गरेका छन् । आफ्नै घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिखर नगरपालिका–१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

Sana Kishan

दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ । एक वर्षअघि प्रेम विवाह गरेका उनीहरु आत्महत्याको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.