Bedkot Samudayik Ban

महिनाको पहिलो दिनमै घट्यो सुनको मूल्य

Sana Kishan
Total
36
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

Arus

छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुनेछ । मकालु खबर बाट सभार

Karnali Traders

 

Total
36
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
36
Share