Bedkot Samudayik Ban

कञ्चनपुर जिल्लामा औलोका बिरामी बढ्दै

Sana Kishan
Total
136
Shares

कञ्चनपुरमा चार महिनाको अवधिमा १७ जनामा औलो देखापरेको छ । उनीहरु मध्ये १५ जना भारतबाट आएका हुन् । कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातको औलोका बिरामी देखा परेका हुन् ।

Arus

भारतबाट आएका ३ जनामा प्लाज्मोडियम फाल्सिपेरम देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँले औलो निवारणका लागि अहिले लामखुट्टेहरु समातेर ल्याबमा जाँच गर्ने काम भईरहेको पनि बताउनु भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार आर्थिक वर्ष २०७६÷७७ मा एक सय १३ जना औलोका बिरामी भेटिएका थिए । कञ्चनपुरमा मलेरिया सार्ने खालको लामखुट्टे प्रशस्त भेटिने भएकाले औंलो निवारणमा थप चुनौती देखिएको छ । सगुन खबर बाट सभार

Karnali Traders

Total
136
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
136
Share