Bedkot Samudayik Ban

सोचे जस्तो भए राजनीति : युवा नेता बोगटी

प्रबिण बोगटी

Sana Kishan
Total
2
Shares

सोचे जस्तो भए राजनिति को रुन्थ्यो र यहाँ ?
सबैले त्यो आकाश चुमे को हुन्थ्यो र यहाँ ?

Arus

स्वार्थी छयाे ससार ,गर्छन सबै तछाड मछाड
सबै भए समान जाल को बुन्थ्यो र यहाँ ?

आफ्नो मनको माली आफैं छैनन् कोही पनि
त्यसो भए जीवन साथी को चुन्थ्यो र यहाँ ?

Karnali Traders

माथी चड्ने आफैं लड्छ या फिर लडाईंन्छ
नत्र आफ्ना सपनाहरु को थुन्थ्यो र यहाँ ?          लेखक नेकपा एमालेका युवा नेता प्रबिन बोगटी हुन !

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share