Bedkot Samudayik Ban

अनलाइनबाट ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ

Sana Kishan
Total
70
Shares

अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डौ नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Arus

गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज सोमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।

ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीन भवनबाट खटिएको प्रहरी टोलीले विकासलाई काठमाण्डौको गैरीधाराबाट रकमसहित पक्राउ गरेको हो । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
70
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
70
Share