Bedkot Samudayik Ban

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

Sana Kishan
Total
64
Shares

लगातार बढेको सुनको भाउ आज भने केही घटेको छ ।

Arus

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
64
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
64
Share