सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारेबार ?

साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । कार्तिक २८ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ तोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन ४०० रुपैयाँले उकालो लाग्दा प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य अघिल्लो साताको बुधबारदेखि निरन्तर उकालो लागेको हो ।

Sana Kishan

आइतबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार पनि चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदा एक हजार २८५ रुपैयाँ तोकिएको थियो । पछिल्लो तीन कारोबार दिन चाँदीको भाउ लगातार बढेको हो । उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.