सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जात्रा हेर्न गएका एक व्यक्ति दार्चुलामा मृत फेला

दार्चुलामा जात्रा हेर्न गएका एक व्यक्ति मृत फेला परेका छन् । महाकाली नगरपालिका वडा नम्बर ८ धापका ६० बर्षीय जोगीराम चुनारा मृत फेला परेका हुन् । धापको असिगडा जात्रा हेर्न गएका जोगिराम चुनाराको शव स्थानियले आज बिहान ७–८ बजेको समयमा खेतमा देखपछि प्रहरीलाइ खबर गरेका थिये ।

Sana Kishan

शव पोष्टमार्टमका लागी अहिले जिल्ला अस्पताल दार्चुला लगीएको दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । प्रारम्भिक अनुसन्धान गर्दा चुनाराले अत्यधिक मदिरा सेवन गरेको हुन सक्ने र चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.