Bedkot Samudayik Ban

रेखा जोशी र रमेश ऐर संगमको ‘रोया कि छु आँशु झारी’ सार्वजनिक (भिडियो सहित) !!

Sana Kishan
Total
86
Shares

महेन्द्रनगर- चर्चित लोक डेउडा गायिका रेखा जोशी र गायक रमेश ऐर संगमको ‘रोया कि छु आँशु झारी’ सार्वजनिक भएको छ। चर्चित गायिका रेखा जोशी र गायक रमेश ऐर संगमको स्वरमा रहेको उक्त गित पछिल्लो समयदेखी सुदुरपश्चिमको कला संस्कृतीको संरक्षण र जगेर्नामा लागेका युवा प्रकाश कलौनीको युट्युब च्यानल सुदुर खबर वान बाट सार्वजनिक गरिएको हो।

Arus

रमेश ऐर संगमको शब्द अनि संगीतमा रहेको उक्त गितको निर्देशन वरिस्ठ संगीतकार किशोर भण्डारीले गरेका छन भने गितको छायांकन कृष्णा सिराडीले गरेकी छन। गितमा नारायण पौडेल खत्री, कविता खड्का, डम्मर पार्कीले अभिनय गरेका छन। गितको अडियो भिडियो रेकर्ड अलिशा म्युजिकले गरेको छ।

 

Karnali Traders
Total
86
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
86
Share