Bedkot Samudayik Ban

नेशनल लाईफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उदघाटन ।

Sana Kishan
Total
28
Shares

कंचनपुर , भीमदत्त नगर
नेपालकै अग्रणी एवम् पुरानो जीवन बिमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज एक कार्यक्रमका बीच दुई वटा एजेन्सी कार्यालय सन्चालनमा ल्याएको छ !

Arus

महेन्द्रनगर बजार स्थित गल्ली ३ र भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउ रत्न टोलमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेशका प्रमुख रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा उक्त एजेन्सी कार्यालय हरुको उदघाटन गर्नु भएको हो ।

कार्यक्रममा कंचनपुर शखाका प्रमुख नवीन किशोर भट्टको अध्यक्षतामा सन्चालन भएको थियो ! भने विशिष्ट अतिथि अत्तरिया शाखाका दीपक प्रसाद खत्री हुनुहुन्थ्यो । उक्त कार्यक्रममा सिनियर बिजनेस मेनेजर धन सिह ठगुन्ना , राजेन्द्र बहादुर चन्द लगायत अभिकर्ता एवम् कम्पनीका कर्मचारी हरुको भब्य उपस्थिति रहेको थियो ! पछिल्लो समयमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एजेन्सी कार्यालय हरु खुल्ने क्रम जारी रहेको छ ! यो संगै सेवाग्राही हरु लाई अझै सजिलो हुने बिश्वास लिएका छौ । एजेन्सी कार्यालय प्रमुख चन्द

Karnali Traders

 

Total
28
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
28
Share