सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रचण्डको स्वास्थ्यमा समस्या, मेडिसिटी अस्पताल भर्ना

140
Sana Kishan

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका दाहाल रक्तचाप नियन्त्रण नभएपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दियो । दाहाल अस्वस्थ भएको कारण आज महोत्तरीमा आयोजना गरिएको कार्यक्रमसमेत स्थगित् गरिएको छ । उपहार खबर बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  13  =  21