सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक बिदा

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक बिदा हुने भएको छ । कार्तिक २९ गते हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने भएकोले सो दिन नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए ।

Sana Kishan

गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिइन्छ । हरेक बर्षक कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गर्दछ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.