सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सत्य बोल्नलाई ….

सत्य बोल्नलाई मूल्य चुकाउनै पर्ने
इमानीले ठाडो शिर झुकाउनै पर्ने
चुनावमा छानी छानी भ्रष्ट ठगलाई चिठ्ठा
नचाहेरै पनि माथि पुगाउनै पर्ने

कति रुन्छौ रुँदा रुँदै बाढी पैरो गयो
मतारीका नयन बगाई सुकाउनै पर्ने
कस्तो चाला आयो बरै कस्तो रीतिथिति
न दुखेको टाउको पनि दुखाउनै पर्ने

Sana Kishan

कस्तो बढ्यो दण्डहीनता अत्याचार ह्वात्तै
सज्जनले हिँड्दा शिर लुकाउनै पर्ने

World Link Ads
Mahakali Polytechnic

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.