सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सत्य बोल्नलाई ….

95
Sana Kishan

सत्य बोल्नलाई मूल्य चुकाउनै पर्ने
इमानीले ठाडो शिर झुकाउनै पर्ने
चुनावमा छानी छानी भ्रष्ट ठगलाई चिठ्ठा
नचाहेरै पनि माथि पुगाउनै पर्ने

कति रुन्छौ रुँदा रुँदै बाढी पैरो गयो
मतारीका नयन बगाई सुकाउनै पर्ने
कस्तो चाला आयो बरै कस्तो रीतिथिति
न दुखेको टाउको पनि दुखाउनै पर्ने

Arus
Karnali Traders

कस्तो बढ्यो दण्डहीनता अत्याचार ह्वात्तै
सज्जनले हिँड्दा शिर लुकाउनै पर्ने

Nepali Khaja

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

7  +  1  =