सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कैलालीको अत्तरियामा २७ बर्षिय महिला मृत फेला

379
Sana Kishan

अत्तरिया – कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन् । पहाड डडेल्धुरा घर भई हाल अत्तरियामा भाडामा बस्दै आएका २७ बर्षिय कल्पना भट्ट मृत फेला परेकी हुन् ।

Karnali Traders

उनी गएराति आफ्नै सुत्ने कोठामा पङ्खामा झुण्डीएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Arus

परिवारका सबै जना देउता पुज्न पहाड गएका बेला उनी मृत फेला परेकी हुन् । उनका ९ बर्षिय छोरा रहेका छन् । अहिले माईती पक्ष र परिवारका सदस्यहरुलाई बोलाईएको छ । घटना स्थलमा प्रहरी खटिएको छ । गोदावरी न्युज बाट सभार https://youtu.be/HS1dwiYmhxk

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  22  =  28