Bedkot Samudayik Ban

डडेलधुरा स्पिकिङ आईडल २०७८ हुने

Sana Kishan
Total
18
Shares

डडेल्धुरा — डडेल्धुरामा डडेल्धुरा स्पिकिङ आईडल २०७८ हुने भएको छ । कला, संस्कृति, भाषा र पर्यटन प्रर्बद्धन, अजयमेरु, भागेश्वर, गन्याप, अमरगढी, आलिताल, परशुराम, नवदुर्गा र महाभारत समर्बद्धन भन्ने मुल नारा रहेको छ ।

Arus

विगत दुई बर्ष देखि कोरोनाका काराणले विद्यालयमा कुनै कार्यक्रम हुन नसकेको समयमा यो अबधारण ल्याईएको कार्यक्रकमका संयोजक दिपक राज भट्टले जानकारी दिनुभयो ।

सातै पालिकामा पालिका अडिसन बाट दुई जना छनौट गरिने र १४ जना बिचमा जिल्ला अडिसनमा तीन चरणमा प्रतियोगिता गरिने छ ।

कार्यक्रमको आयोजक खबरदारी न्युज डटकम, मुख्य प्रयोजक शिखर बुउद्धेश्यीय समाज डडेल्धुरा ,भीमधुरा युवा समाज डडेल्धुरा छ भने प्रर्बद्धकमा बोलन्या थली युनिट डडेल्धुरा रहेको छ ।

Karnali Traders

पालिका अडिसनहरु मंसिर १ गते बाट १६ गतेसम्म हुनेछ । अडिसनमा डडेल्धुराका कक्षा १२ मुनिकाले सहभागिता लिन पाउनेछन् । पालिका अडिसनमा छनौट भएकालाई मात्र जिल्ला अडिसनमा सहभागिता गराईने छ ।

Total
18
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
18
Share