Bedkot Samudayik Ban

घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क दिनुहोला : मुख्यमन्त्री त्रिलोचन भट्ट

Sana Kishan
Total
60
Shares

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्।

Arus

उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन् ।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ। यसका लागि गणक परिचालन भएका छन्।

आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ। केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ। विसं १९६८ देखि जनगणना सुरुआत भएको हो । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
60
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
60
Share