सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीबाट महाधिवेशन प्रतिनिधिमा मेलौली उपप्रमुख ओझाको उम्मेदवारी

59
Sana Kishan

बैतडीको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख ओझाले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको उपहारखबरलाई जानकारी दिइन् । लोकतन्त्र, राष्ट्रियता र समाजवादको लागि सधै कटिबद्ध भएर पार्टीमा लाग्ने अठोट सहित काँग्रेसमा अव युवाहरुले नेतृत्व लिनुपर्ने उपप्रमुख ओझाको भनाई छ । उपप्रमुखको ओझाले मतदान गरेर सहयोग गर्न पनि सबै क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेको छ । उपहार खबर बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

1  +  3  =