सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शंकर पार्कीको मार्मिक गित ’मेरा दिदी स्वर्ग बास’ सार्वजनिक ।

प्रकाश भट्ट

बैतडी , शिवनाथ
शंकर पार्की (यश पि बिन्दास) को मार्मिक गित मेरा दिदी स्वर्ग बास सार्वजनिक भएको छ। आफ्नै स्वर, शब्द र संगीतमा रहेको उक्त गित पछिल्लो समयदेखि कला संस्कृतिको जगेर्नामा लागेका युवा प्रकाश कलौनीको युट्युब च्यान्ल सुदुर खबर वान बाट सार्वजनिक भएको हो।

वरिस्ठ संगीतकार किशोर भन्डारिको निर्देशनमा रहेको उक्त गितको छायांकन कृष्णा सिराडिले गरेकी छन भने गितमा कृष्णा, यसोदा र कल्पनाले अभिनय गरेका छन। गितको अडियो भिडियो रेकर्ड अलिसा रेकर्डिङ स्टुडियोले गरेको छ।

Sana Kishan

बैतडी जिल्लाको शिवनाथ गाउपालिकामा भएको सत्य घटनालाइ समेटेर गित सिर्जना गरेको गायक शंकर पार्की बताउछन् । उन्ले पछिल्लो समयम पनि सुदुरको कला संस्कृति, परदेशी पीडामा आधरित जस्ता सांगीतिक कृतिहरु बजारमा ल्याइ सकेका छन। यो गितले पनि श्रोताहरुको माया पाउने आशा गरेको उहाँ बताउँछन् ।

World Link Ads
Mahakali Polytechnic

भिडियो हेर्नुहोस् 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.