सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजको ’११ः११ अफर’ मा १५ प्रतिशत छुट

ग्लोबल आईएमई बैंक लिमिटेडले दराजको ’११ः११ अफर’ अन्तर्गत दराजबाट अनलाइनमार्फत सामान किन्दा ग्राहकहरुलाई १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।

Sana Kishan

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,००० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

World Link Ads
Mahakali Polytechnic

यस बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.