Bedkot Samudayik Ban

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजको ’११ः११ अफर’ मा १५ प्रतिशत छुट

Sana Kishan
Total
42
Shares

ग्लोबल आईएमई बैंक लिमिटेडले दराजको ’११ः११ अफर’ अन्तर्गत दराजबाट अनलाइनमार्फत सामान किन्दा ग्राहकहरुलाई १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

Arus

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,००० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

यस बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
42
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
42
Share